The event is expired
#Jaari बाट शुरु भएको यात्रामा तपाईंहरूले देखाउनुभएको माया र समर्थन अविश्वसनीय रह्यो। त्यो सफल यात्राले हामीलाई “Jaari 2 Song Of Chyabrung” सम्म ल्यायो। तपाईंहरूकै साथ र प्रेरणाले हामी #जारी२ नयाँ संस्करण प्रस्तुत गर्न पाएका छौं !
For access you can search by 0788228333
1 minutes walk from JR SUMIYOSI AND ROKKO LINER..
9 mnts by train from jr Sannomiya



